नेभिगेशन
फोटो स्टोरी

भोटेकोशी बाढी प्रभावित

भोटेकोशी बाढीमा परेर उद्धार गरिएकालाई बिहीबार नुवाकोटको विदुरस्थित नेपाली सेनाको श्री नं १ सैन्य तालिम केन्द्रमा उपचार सेवा दिँदै सेनाका स्वास्थ्यकर्मी । बिहीबार दिउँसोसम्म २०० जनाभन्दा बढीको उद्धार गरी केन्द्रमा ल्याइएको छ र दायाँतर्फ बाढी प्रभावित क्षेत्र निरीक्षणमा नुवाकोट पुगेका प्रधानमन्त्री वालेन्द्र शाह । तस्बिरः रासस
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप फोटो स्टोरी
यात्रु पर्खिदै माइक्रोबस

यात्रु पर्खिदै माइक्रोबस

गाईको उद्धार

गाईको उद्धार

घर डुबानमा

घर डुबानमा

सिद्धपोखरीमा दीप प्रज्वलन

सिद्धपोखरीमा दीप प्रज्वलन