नेभिगेशन
फोटो स्टोरी

फ्लाई दुबईको जहाजलाई पानीको फोहोराबाट स्वागत  गरिँदै

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार अवतरण गरेको संयुक्त अरब इमिरेट्सको वायुसेवा कम्पनी फ्लाई दुबईको जहाजलाई पानीको फोहोराबाट स्वागत  गरिँदै । उक्त वायुसेवाले दुबई–पोखरा–दुबई नियमित व्यावसायिक उडान गर्ने भएको छ । ११३ यात्रु लिएर आएको बोइङ ७३७ म्याक्स जहाज 
नियमित उडान तालिकाअनुसार १५३ यात्रु लिएर दुबई फर्किएको छ । सरकारले अन्तर्राष्ट्रिय उडानका लागि वायुसेवा कम्पनीलाई आकर्षित गर्न पोखरामा लाग्ने विमानस्थल पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्क २०८५ भदौसम्म पूर्ण रूपमा छुट दिएको छ । यस्तै, ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । तस्बिरः राधिका कँडेल/रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप फोटो स्टोरी
यात्रु पर्खिदै माइक्रोबस

यात्रु पर्खिदै माइक्रोबस

गाईको उद्धार

गाईको उद्धार

घर डुबानमा

घर डुबानमा

सिद्धपोखरीमा दीप प्रज्वलन

सिद्धपोखरीमा दीप प्रज्वलन