नेभिगेशन
फोटो स्टोरी

परम्पराको आफ्नै शान

इन्द्रजात्राका अवसरमा काठमाडौंको हनुमानढोकास्थित तलेजु भवानी मन्दिर अगाडि बिहीबार कुमारीको भेषमा सजिएकी बालिका । यसरी सजिएका २५४ कुमारी बालिका पूजा गरिएको थियो । नेवार समुदायमा बेल विवाह नगरेका तथा महिनावारी सुरु नभएका बालिकालाई कुमारी मानेर पूजा गर्ने परम्परा छ। यस्तो पूजा गरेमा तलेजु भवानीले बालिकाको रक्षा गर्ने धार्मिक विश्वास छ । तस्बिरः घनश्याम श्रेष्ठ-रासस
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप फोटो स्टोरी
यात्रु पर्खिदै माइक्रोबस

यात्रु पर्खिदै माइक्रोबस

गाईको उद्धार

गाईको उद्धार

घर डुबानमा

घर डुबानमा

सिद्धपोखरीमा दीप प्रज्वलन

सिद्धपोखरीमा दीप प्रज्वलन