नेभिगेशन
फोटो स्टोरी

वितण्डा मच्चायो विष्णुमती खोलाले

आज दिउँसो करिब ३ बजेतिर परेको वर्षाका कारण विष्णुमती खोलामा बाढी आएको छ । बाढीका कारण टोखा नगरपालिका ९ दीपज्योति क्षेत्रमा घर, पसल तथा खाजाघरहरूमा पानी पसी जलमग्न भएको छ ।

विष्णुमती नदीमा र महादेव खोला दोभान क्षेत्रमा खोला साँघुरो हुने गरी दायाँबायाँ लगाइएको पर्खालमा कारण खोला सडक हुँदै घरघरमा परेको स्थानीयले जानकारी दिए ।

Bishnumati-Flood_-784-1755353483.jpg

Bishnumati-Flood_-783-1755353482.jpg

Bishnumati-Flood_-782-1755353481.jpg

Bishnumati-Flood_-781-1755353480.jpg

Bishnumati-Flood_-780-1755353476.jpg

Bishnumati-Flood_-779-1755353476.jpg

Bishnumati-Flood_-777-1755353471.jpg

Bishnumati-Flood_-1755353465.jpg

Bishnumati-Flood_-775-1755353465.jpg

- तस्विर : नेपाल फोटो लाइब्रेरी ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्