नेभिगेशन
फोटो स्टोरी

सामग्री ढुवानी गर्दै खच्चडको हुल 

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–२, सुर्केबाट खुम्जुङतर्फ खच्चडमार्फत् सामग्री ढुवानी गरिँदै । खुम्बु क्षेत्रमा सडकको पहुँच नभएको कारण खच्चडमार्फत् सगरमाथा आधार शिविरसम्म खाद्यान्नलगायत अत्यावश्यक सामान ढुवानी गरिन्छ ।

- तस्विर : रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप फोटो स्टोरी
प्रहरीविहीन प्रहरी बिट

प्रहरीविहीन प्रहरी बिट

तरकारी किनमेल गर्दै

तरकारी किनमेल गर्दै

गहुँ काट्दै

गहुँ काट्दै

बारी जोत्दै किसान

बारी जोत्दै किसान