नेभिगेशन
मनोरञ्जन

गायिका पेमाको गीत ‘छैन क्यारे मेरो लागि’

गायिका पेमा शेर्पा राईको गीत ‘छैन क्यारे मेरो लागि’ सार्वजनिक भएको छ । ओसन म्यूजिक नेपला युट्युब च्यानलबाट सार्वजनि भएको गीतले विस्तारै दर्शकको मन जित्दै गइरहेको छ । गीतमा ओमप्रकाश राईको संगीत, श्रीराम राईको शव्द र सन्तोष प्रगाडको संगीत संयोजन रहेको छ । युट्युवमा अडियो ट्र्याक मात्रै सार्वजनिक गरिएको गीतको चाँडै म्युजिक भिडियो बनाउने तयारी रहेको गायिका पेमाले बताइन् । 

गीतको युट्युव लिंक  : 

https://www.youtube.com/watch?v=40evb7Ro188

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन