नेभिगेशन
राजनीति

एमालेको ११औं महाधिवेशनमा बुधबार मतदान

भृकुटीमण्डपमा जारी एमालेको ११औं महाधिवेशनमा बुधबार मतदान भएको छ । मतदाताले लाइन लागेर रातभर मतदान गरेका छन् । विद्युतीय भोटिङ मेसिनबाट मतदानको व्यवस्था मिलाइएको भए पनि धेरै उम्मेदवार भएकाले छनोटमा एक जनालाई बढीमा ४०/४५ मिनेटसम्म लाग्दा ढिला भएको छ । मत परिणाम बिहीबार घोषणा हुनेछ । राति मतदानका लागि बसेका मतदाताले नाचगान गरेका छन् । तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्