नेभिगेशन
फोटो स्टोरी

त्रिवि क्रिकेट मैदानको प्याराफिट निर्माण अन्तिम चरणमा 

प्याराफिट निर्माणका लागि बिकेओआई–केसीडिसी–बिजी जेभीले २०८१ फाल्गुन १९ गते सम्झौता गरेर २० गतेबाट काम निर्माणको थालनी गरेका थिए । ४३ करोड ७७ लाखमा ठेक्का लिएको सो निर्माण कम्पनीका प्रतिनिधि प्रेम पौडेलका अनुसार निर्माण कार्य करिब करिब ९५ प्रतिशत नै सकिएको र अब सरसफाई, रेलिङ फिटिंग जस्ता काम मात्र बाँकी रहेको जानकारी दिए । 

१० हजार दर्शक क्षमताको सो मैदान पूर्वी र पश्चिम खण्ड गरी दुई खण्डमा रहेको र पूर्वी खण्डमा २२९० कुर्सी राखिएको र पश्चिम खण्डमा ७ हजार ७ सय १० कुर्सी राखिएको पौडेलले जनाए ।

फ्लडलाइड जडानका लागि २७ करोड ४० लाख रुपैयाँमा विशाण–ईश्वरी जोइन्ट भेन्चर ठेक्का लिएको अहिले छ वटा लाइटका लागि सबै पोलहरु ल्याई सकेको र केही दिन जडानको काम सुरु गरिने जनाएको छ ।

IMG-20250820-WA0412-1755754769.jpg

IMG-20250820-WA0407-1755754645.jpg

IMG-20250820-WA0391-1755754641.jpg

IMG-20250820-WA0400-1755754595.jpg

IMG-20250820-WA0354-1755754430.jpg

IMG-20250820-WA0357-1755754430.jpg

DSC06291-copy-1755751751.jpg

DSC06274-1755751750.jpg

DSC06229-copy-1755751748.jpg

- तस्विर : सफल प्रकाश श्रेष्ठ/ नेपाल फोटो लाइब्रेरी ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप फोटो स्टोरी
गङनम स्टाइल

गङनम स्टाइल

जन्मदर्ता गराउन आएका आमाहरु

जन्मदर्ता गराउन आएका आमाहरु

परिवारका साथ वालेन्द्र शाह

परिवारका साथ वालेन्द्र शाह

सुरुङ निर्माण गरिँदै

सुरुङ निर्माण गरिँदै