नेभिगेशन
फोटो स्टोरी

पानी उद्योगमा शिलबन्दी

KDN_Dang-DSC_9894-1755777815.jpg
दाङको घोराही उपमहानगरपालिका–१४ स्थित स्वर्गद्वारी ड्रिकिङ वाटर उद्योगलाई विहीबार जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुर तथा घोराही उपमहानगरपालिकाले संयुक्त रूपमा शिलबन्दी गर्दै। उद्योगले बिक्री गरेको पानीमा वाह्य पदार्थ भेटिएको गुनासो आएपछि शिलबन्दी गरिएको हो ।

- तस्विर : कुलदीप न्यौपाने/रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्