नेभिगेशन
राजनीति

विशेष अधिवेशनको दोस्रो दिन

नेपाली कांग्रेसको विशेष अधिवेशनको दोस्रो दिन सोमबार भृकुटीमण्डपमा कार्यकर्ता र शुभेच्छुकहरुको राम्रो भीडभाड रह्यो । वन्दसत्रमा महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक प्रस्ताव पेश गरेका थिए भने अर्का महामन्त्री महामन्त्री गगन थापाले समसामयिक राजनीतिक प्रस्ताव पेश गरेका थिए । वन्दशत्रमा ९ वटा समूहमा चार विषयमा नीति मन्थन पनि भएको थियो । तस्विरः नेपाल फोटो लाइब्रेरी ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्