नेभिगेशन
फोटो स्टोरी

धुन्चे स्याफ्रुवेशी सडकखण्ड अन्तर्गतको आकर्षक बाह्र घुम्ती सडक

छिमेकी देश चीनसँग जोडिने धुन्चे श्याफ्रूबेशी सडकखण्ड अन्तर्गत सानोभार्खु स्थित बाह्र घुम्ती सडक सो बाटो भएर यात्रा गर्नेहरूका लागि आकर्षक सडकको रुपमा रहेको छ ।

आकर्षक बाह्र घुम्ती सडक रहेको हुनाले अहिले यात्रुहरुले फोटो खिच्ने, भिडियो बनाउने र सामाजिक सञ्जालमा पोस्ट गर्ने समेत गरेको पाइन्छ ।

सडक आकर्षक भए पनि खाल्डाखुल्डी, काँही पहिरो गएको हुनाले यात्रा गर्न भने जोखिम नै रहेको स्थानीयले बताए । सोही सडक हुँदै नेपाल चीन सिमा रसुवागढी र लाङटाङ उपत्यका पुगिन्छ ।

12-Ghumti-Road_Rasuwa_BS_L1087-1756012895.jpg

12-Ghumti-Road_Rasuwa_BS_1231-1756012891.jpg

12-Ghumti-Road_Rasuwa_BS_1232-1756012891.jpg

- तस्विर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप फोटो स्टोरी
प्रहरीविहीन प्रहरी बिट

प्रहरीविहीन प्रहरी बिट

तरकारी किनमेल गर्दै

तरकारी किनमेल गर्दै

गहुँ काट्दै

गहुँ काट्दै

बारी जोत्दै किसान

बारी जोत्दै किसान