नेभिगेशन
फोटो स्टोरी

साङला खोलामा खस्यो इभी माइक्रो बस

तारकेश्वर नगरपालिका ७ मा  आज बिहान इभी माइक्रो बस साङला खोलामा खसेको छ । काठमाडौं नुवाकोट सडक खण्डमा गुड्ने बागमती प्रदेश ०६ ००१ ज ०५६२ नम्बरको माइक्रो बस खोलामा खसेको हो । 

चार्जिङ स्टेसनबाट बसपार्क जाने क्रममा माइक्रो खाली भएको कारण कुनै पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । 

Sangla-khola,-Tarkeshwor-4-1756097833.jpg

Sangla-khola,-Tarkeshwor-3-1756098527.jpg

Sangla-khola,-Tarkeshwor-2-1756097721.jpg

- तस्विर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्