नेभिगेशन
फोटो स्टोरी

कवाडी व्यवसायीले घेरे काठमाडौं महानगर

 

कवाडी व्यवसायी समाजले सोमबार कमलादीस्थित काठमाडौं महानगर कार्यालय घेराउ गरेका छन् । संविधानले दिएको पेशा व्यवसाय गर्न पाउने हक अधिकारको ग्यारेन्टी गर्नुपर्ने, कवाडी व्यवसायी, संकलक र मजदुरमाथि काठमाडौँ महानगरबाट भइरहेको कुटपीट, अपहरण, ज्यादती, र संरचना भत्काउने कार्यहरू तत्काल रोकिनुपर्ने, ज्यादतीमा संलग्न काठमाडौँ महानगर प्रहरीलाई कानुनी कारबाही गर्नुपर्ने उनीहरूको माग छ । 

त्यसैगरी कवाडी व्यवसायी, संकलक र मजदुरको जीउ–धनको सुरक्षा सुनिश्चित गर्न सरकारले तत्काल हस्तक्षेप गर्नुपर्ने, विगत दुई वर्षमा काठमाडौँ महानगर प्रहरीले कवाडी व्यवसायीमाथि पुर्‍याएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने उनीहरूको माग छ ।

1e84b244-bae9-4d60-a452-11ef1694ad6c-1756118951.jpeg

0357cf5a-be10-428e-900f-3bffb88c7105-1756118953.jpeg

7a4708c7-5b93-4c04-a7c6-29eb3a9a3e11-1756118951.jpeg

1d4231b2-f682-46b4-8545-b4a507681896-1756118949.jpeg

17300883-268d-47f1-90f1-0bb2bb8e3c0f-1756118949.jpeg

15bfaf2c-be1a-42b4-98aa-58699bef1fc6-1756118946.jpeg

3e4fd02a-5966-46f4-a7f4-2a285cbb1b87-1756118947.jpeg

a1e9c7d1-9d5a-4e78-8bc1-9e75c329d921-1756118944.jpeg

542a5133-847e-4ce7-9ff2-7feed7ace81d-1756118944.jpeg

f3a42137-9b33-4e7f-a3ac-4ab131c3f24c-1756118941.jpeg

68b73020-1911-4d7b-8cd3-27014c9660a3-1756118941.jpeg

8bdbf429-8d20-4743-a124-67afe9427e07-1756118938.jpeg

937bc60f-235c-497e-9fd5-35ed4c7f7b8f-1756118936.jpeg

- तस्विर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्