नेभिगेशन
फोटो स्टोरी

बजार आतंक

काठमाडौं भद्रकालीस्थित नेपाली सेनाको पेट्रोलपम्पमा मंगलबार इन्धानका लागि सवारीको लाम । खाडी संकटका कारण पेट्रोलिय पदार्थको आपूर्ति प्रभावित हुने खबर बाहिर आइरहँदा आइतबारदेखि उपत्यकाका पेट्रोलपम्पहरुमा लामो लाइन देखिन थालेको हो । भण्डारन पर्याप्त छ र अभाव हुँदैन भनेर आयल निगमका अधिकारीहरुले सूचना जारी गरिरहँदा पनि सर्वासाधारणमा इन्धान नपाइने हो की भन्ने त्रास बढेको छ । तस्बिरःनेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप फोटो स्टोरी
यात्रु पर्खिदै माइक्रोबस

यात्रु पर्खिदै माइक्रोबस

गाईको उद्धार

गाईको उद्धार

घर डुबानमा

घर डुबानमा

सिद्धपोखरीमा दीप प्रज्वलन

सिद्धपोखरीमा दीप प्रज्वलन