नेभिगेशन
फोटो स्टोरी

भोट हाल्न गाउँको यात्रा

प्रतिनिधिसभा निर्वाचनमा आफ्नो मतदानस्थलमा भोट हाल्नका लागि काठमाडौं छाड्दै  मतदाता । एक सातामा चार लाखभन्दा बढीले उपत्यका छाडेका छन् । विभिन्न दल र जिल्लाका उम्मेदवारहरुले पनि आफ्ना मतदातालाई गाउँ फर्काउन गाडी व्यवस्था गर्दा काठमाडौंबाट बाहिरिने मंगलबार पनि उल्लेख्य रहे । तस्बिरः नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप फोटो स्टोरी
चर्चित टीभी शृंखला

चर्चित टीभी शृंखला

किनमेल गर्दै

किनमेल गर्दै