नेभिगेशन
फोटो स्टोरी

चेरीको चहक

वसन्त ऋतुको आगमनसँगै काठमाडौँका लैनचौर, सिनामंगल र भृकुटीमण्डप क्षेत्रका सडक छेउमा लटरम्म फुलेका चेरीले सुन्दरता दिएको छ । चेरी फुल्न थालेसँगै सर्वसाधारणहरु फूलसँग सेल्फी खिच्ने, तस्बिर लिने समेत गर्न थालेका छन् । जापानको राष्ट्रिय फूलको रूपमा रहेको चेरी फूलेका बेला उत्सव नै मनाउने परम्परा रहिआएको छ । तस्बिर ः विजेन श्रेष्ठ÷ नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप फोटो स्टोरी
पर्यटकको भीड

पर्यटकको भीड

हारमको रूखमा फुलेको सुनाखरी

हारमको रूखमा फुलेको सुनाखरी

व्यावसायिक कबलमा ताला

व्यावसायिक कबलमा ताला

वसन्तपुर दरबारमा  भीड

वसन्तपुर दरबारमा भीड