नेभिगेशन
फोटो स्टोरी

राष्ट्रपति र  प्रधानमन्त्रीबीच भेटवार्ता

प्रतिनिधि सभा निर्वाचनको पूर्व संन्ध्यामा राष्ट्रपति रामचन्द्र पौडेल र  प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता । राष्ट्रपति भवन शीतल निवासमा बुधबार भएको भेटमा प्रधानमन्त्री कार्कीले निर्वाचनको तयारी बारेमा ‘ब्रिफिङ’ गरेकी छन् । गत भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त हुँदा कार्कीले ६ महिनाभित्र निर्वाचन गराउने म्यान्डेट पाएकी थिइन । तस्बिरः रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप फोटो स्टोरी
पत्कर बोकेर घर फर्किदै महिला

पत्कर बोकेर घर फर्किदै महिला

खेत जोत्न जाँदै

खेत जोत्न जाँदै

व्यंग्यात्मक विरोध

व्यंग्यात्मक विरोध