नेभिगेशन
उपत्यका

मैतीदेवी मतदान केन्द्रबाट कांग्रेस सभापति थापाले गरे मतदान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले मतदान गरेका छन् । बिहीबार बिहान काठमाडौं क्षेत्र नं ४ मैतीदेवी मतदान केन्द्रमा पुगेर सभापति थापाले मतदान गरेका हुन् ।

कांग्रेसका थापाले सर्लाही–४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार हुन् । थापालाई नेपाली कांग्रेसले भावी प्रधानमन्त्रीका रुपमा अगाडि सारेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्