नेभिगेशन
फोटो स्टोरी

ऋषि पञ्चमीका दिन पशुपति गुह्येश्वरीमा पूजा आराधना गर्दै श्रद्धालुहरु

भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमीका दिन आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाएका छन् ।

महिलाहरु आज बिहान उठेर स्नान गरी मंगलबारको हरितालिकाको व्रत समापनका लागि गोदान, पूर्णपात्रलगायत धार्मिक कृत्य गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन् । 

आज पशुपतिस्थित गुहेश्वरी गौरीघाट र टेकुस्थित ऋषेश्वर मन्दिरमा महिला श्रद्धालुहरूको भीड लाग्ने भए पनि वर्षाका कारण प्रभावित भएको छ ।

Risi-Panchami_Gaurighat_-(10)-1756391059.jpg

Risi-Panchami_Gaurighat_-(8)-1756390733.jpg

Risi-Panchami_Gaurighat_-(9)-1756390721.jpg

Risi-Panchami_Gaurighat_-(4)-1756390659.jpg

Risi-Panchami_Gaurighat_-(1)-1756390472.jpg

Risi-Panchami_Gaurighat_-(2)-1756390466.jpg

तस्विर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप फोटो स्टोरी
अमेरिकी समर्थक

अमेरिकी समर्थक

खोजी इलमको

खोजी इलमको

गङनम स्टाइल

गङनम स्टाइल