नेभिगेशन
फोटो स्टोरी

उपत्यकामा दिनभरी झरी, सर्वसाधारणको दैनिकी समेत प्रभावित

उपत्यकाको तीनवटै जिल्लामा आज दिनभरी झरी परेको छ । झरी परेसँगै उपत्यकामा सर्वसाधारणको दैनिकी समेत प्रभावित भएको छ ।

अहिले मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमतर्फ सरदर स्थानको आसपासमा अवस्थित रहेको छ ।

जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ ।

भोलि  देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भू-भागका केही स्थानहरू र बाँकी तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । 

कोशी प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

Raining_-(12)-1756397073.jpg

Raining_-(10)-1756397061.jpg

Raining_-(13)-1756397034.jpg

Traffic-1756397034.jpg

Raining_-(6)-1756394282.jpg

Raining_-(7)-1756394278.jpg

Raining_-(2)-1756394156.jpg

Raining_-(5)-1756394151.jpg

- तस्विर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप फोटो स्टोरी
जन्मदर्ता गराउन आएका आमाहरु

जन्मदर्ता गराउन आएका आमाहरु

परिवारका साथ वालेन्द्र शाह

परिवारका साथ वालेन्द्र शाह

सुरुङ निर्माण गरिँदै

सुरुङ निर्माण गरिँदै

ग्याँस बोकेका सवारी साधन

ग्याँस बोकेका सवारी साधन