नेभिगेशन
फोटो स्टोरी

सम्मान

ट्रान्सजेन्डर महिलाका रूपमा संसद्मा रास्वपाका तर्फबाट प्रतिनिधित्व गर्न लागेकी भूमिका श्रेष्ठ सोमबार ब्लु डाइमण्ड सोसाइटीद्वारा काठमाडौंमा आयोजित सम्मान कार्यक्रममा । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका तर्फबाट प्रतिनिधित्व गर्दै प्रतिनिधिसभामा पुगेकी उनलाई कलम उपहारसहित सम्मान गरिएको हो । तस्बिरःनेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप फोटो स्टोरी
यात्रु पर्खिदै माइक्रोबस

यात्रु पर्खिदै माइक्रोबस

गाईको उद्धार

गाईको उद्धार

घर डुबानमा

घर डुबानमा

सिद्धपोखरीमा दीप प्रज्वलन

सिद्धपोखरीमा दीप प्रज्वलन