नेभिगेशन
फोटो स्टोरी

भेडाका बथान

म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कबाङमा गाउँपालिकाले बनाएको घुम्ती गोठमा राखिएका भेडाका बथान । चरनखर्कमा गाउँपालिकाले टहरासहितको गोठ बनाएपछि पानी र हिउँ परेको समयमा भेडाबाख्रालाई सुरक्षित रुपमा राख्न सहज भएको छ । तस्बिरः रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप फोटो स्टोरी
यात्रु पर्खिदै माइक्रोबस

यात्रु पर्खिदै माइक्रोबस

गाईको उद्धार

गाईको उद्धार

घर डुबानमा

घर डुबानमा

सिद्धपोखरीमा दीप प्रज्वलन

सिद्धपोखरीमा दीप प्रज्वलन