नेभिगेशन
फोटो स्टोरी

मानव अधिकार तथा शान्ति समाजको प्रदर्शन

युद्ध रोक्न माग गर्दै बिहीबार मानवअधिकार तथा शान्ति समाजले महाराजगञ्जस्थित अमेरिकी दूतावासअगाडि गरेको प्रदर्शनका सहभागी । समाजले लाजिम्पाटस्थित इजरायली दूतावासअगाडि पनि प्रदर्शन गरेको छ । अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि चर्किएको द्वन्द्वले विश्व अर्थतन्त्र नराम्ररी प्रभावित भएको छ । युद्ध लम्बिँदा एसियाली मुलुकहरूलाई निकै ठूलो आर्थिक क्षति हुने संकेत देखापरिसकेको छ ।
तस्बिरः नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप फोटो स्टोरी
अमेरिकी समर्थक

अमेरिकी समर्थक

खोजी इलमको

खोजी इलमको

गङनम स्टाइल

गङनम स्टाइल