नेभिगेशन
फोटो स्टोरी

जापानी–नेपाली सांस्कृतिक कार्यक्रम

नेपाल पर्यटन बोर्डले शुक्रबार हार्मोनी अफ ड्रम्स नामक जापानी–नेपाली सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । बोर्डको सभाहलमा आयोजित कार्यक्रममा नेपाली कलाकारहरूले परम्परागत नेवारी धिमे बाजा र सांस्कृतिक प्रस्तुति दिएका थिए भने जापानी कलाकारहरूले ड्रम पर्फर्मेन्स गरेका थिए । तस्बिरः नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप फोटो स्टोरी
यात्रु पर्खिदै माइक्रोबस

यात्रु पर्खिदै माइक्रोबस

गाईको उद्धार

गाईको उद्धार

घर डुबानमा

घर डुबानमा

सिद्धपोखरीमा दीप प्रज्वलन

सिद्धपोखरीमा दीप प्रज्वलन