नेभिगेशन
फोटो स्टोरी

शिष्टाचार भेट

प्रधानमन्त्री सुशीला कार्कीसँग आइतबार साँझ बालुवाटारमा शिष्टाचार भेट गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने । भेटमा लामिछानेले कठिन परिस्थितिमा मुलुकमा निर्वाचन गराएर लोकतान्त्रिक निकास दिलाएकोमा कार्कीलाई बधाई दिएका थिए । भेटमा समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । तस्बिर-प्रधानमन्त्रीको सचिवालय

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप फोटो स्टोरी
सपथको उत्साह

सपथको उत्साह

बन्दाबन्दै भाँचियो पुल

बन्दाबन्दै भाँचियो पुल