नेभिगेशन
फोटो स्टोरी

चैते छठ

जनकपुरमा चैते छठको तेस्रो दिन आज मंगलबार अस्ताउँदो सूर्यलाई अघ्र्य दिइएको छ । प्रत्येक वर्ष चैत र कात्तिकको शुक्ल षष्ठी तिथिका दिन जलाशयको किनारमा सूर्य र षष्ठी देवीलाई अघ्र्य अर्पण गरी छठ पर्व मनाइने गरिन्छ । तस्बिरः नेपाल फोटो लाइब्रेरी

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप फोटो स्टोरी
भोटेकोशी बाढी प्रभावित

भोटेकोशी बाढी प्रभावित

बल्ल पाइयो

बल्ल पाइयो