नेभिगेशन
फोटो स्टोरी

केसीको सपथ

प्रतिनिधिसभाका जेष्ठ सदस्य कांग्रेस नेता अर्जुनरसिंह केसी बुधबार सांसद् पदको सपथ ग्रहण गर्दै । ७८ वर्षीय केसीलाई शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको सपथ गराएका हुन् । संघीय संसद् सचिवालयका अनुसार बिहीबार केसीले प्रतिनिधिसभाका नवनिर्वाचित बाँकी २७४ जना सदस्यलाई शपथ गराउनेछन् । नयाँ सभामुखको निर्वाचन नभएसम्म ज्येष्ठ सदस्यले नै संसद् बैठकको अध्यक्षता गर्नेछन् । तस्बिरः नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप फोटो स्टोरी
सपथको उत्साह

सपथको उत्साह

बन्दाबन्दै भाँचियो पुल

बन्दाबन्दै भाँचियो पुल