नेभिगेशन
फोटो स्टोरी

बन्दाबन्दै भाँचियो पुल

पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत पाँचथरको याङवरक गाउँपालिका–२ स्थित मेवा खोलाको दोभानेमा गएराति भाँचिएको निर्माणाधीन पुल । बाढीले पुलको टेका र फर्मा राखिएको जमिनको सतह बगाएपछि निर्माण सम्पन्न हुन लागेको पुल भाँचिएको हो । ४० मिटर लामो पुल रु सात करोड ७६ लाखको लागतमा निर्माण भइरहेको थियो । तस्बिरः रासस  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप फोटो स्टोरी
यात्रु पर्खिदै माइक्रोबस

यात्रु पर्खिदै माइक्रोबस

गाईको उद्धार

गाईको उद्धार

घर डुबानमा

घर डुबानमा

सिद्धपोखरीमा दीप प्रज्वलन

सिद्धपोखरीमा दीप प्रज्वलन