नेभिगेशन
फोटो स्टोरी

मेन्था जडिबुटी गोडमेल गर्दै मजदुर

सुनसरीको इटहरी–२० तरहरामा अवस्थित जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी परिसरमा हर्वल (भिक्स) बनाउन प्रयोग हुने मेन्था जडिबुटी गोडमेल गर्दै मजदुर । कम्पनीले ३७ बिघामा मेन्थासहित सिट्रोनेला, लेमल ग्रास, क्यामोमाइल, पामारोजा, फ्रेन्च बेसिन बाबरी, मसलालगायत उत्पादन तथा प्रशोधन गर्दै आएको छ । तस्बिरः रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप फोटो स्टोरी
सपथको उत्साह

सपथको उत्साह

बन्दाबन्दै भाँचियो पुल

बन्दाबन्दै भाँचियो पुल