नेभिगेशन
फोटो स्टोरी

गाउँमा बाँदर भरियो, जनता भोकै परियो

बाँदर नियन्त्रणको माग गर्दै खोटाङका किसानले सोमबार दिक्तेल बजारमा निकालेको विरोध ¥यालीका सहभागी । बाँदरको समस्या हल गर्न हलो, जुवा, दाँते र कोदालोसहित प्रदर्शन गर्दै किसानले सरकारसँग प्रभावकारी समाधानको माग गरेका छन् । तस्बिरः रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप फोटो स्टोरी
भोटेकोशी बाढी प्रभावित

भोटेकोशी बाढी प्रभावित

बल्ल पाइयो

बल्ल पाइयो