नेभिगेशन
राजनीति

विद्यार्थी संगठन खारेज गर्ने निर्णयबाट अबिलम्ब पछि हट्न सरकारलाई एमालेको ध्यानाकर्षण

काठमाडौं । नेकपा एमालेले विद्यार्थी संगठनहरु खारेज गर्ने र उनीहरुमाथि प्रतिबन्ध लगाउने वर्तमान सरकारको निर्णयको कडा शब्दमा विरोध गरेको छ ।

एमाले केन्द्रीय सचिवालयको च्यासलमा बसेको सातौं बैठकले विद्यार्थी संगठनहरु खारेज गर्ने र उनीहरुमाथि प्रतिबन्ध लगाउने निर्णयको विरोध गरेको हो ।

बैठकले सरकारलाई अविलम्ब यस निर्णयबाट पछि हट्न ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्