नेभिगेशन
फोटो स्टोरी

घाँसे मैदान बनाइँदै


काठमाडौं महानगरपालिकाले टुँडिखेलको दक्षिण भाग, सैनिक मञ्चको दक्षिणतर्फको चउरमा घाँसे मैदान बनाउने काम सुरु भएको छ । भ्याटसहित २ करोड ४२ लाख ५१ हजार १ सय ३१ रुपैयाँमा न्यू बेन्जामिन सुस्मन आरके, जेभीसँग एक वर्षमा काम सक्नेगरी महानगरले ठेक्का सम्झौता गरेको छ । हाल टुँडिखेलमा धरहरा निर्माणका बेला राखिएको माटो हटाउने, चार कुनामा बोरिङ खन्ने काम भइरहेको छ । निर्माण अवधिमा टुँडिखेलमा चाडपर्व, सभा–समारोह तथा अन्य सार्वजनिक कार्यक्रमहरू अवरुद्ध हुने महानगरले जनाएको छ । तस्बिरः नेपाल फोटो लाइब्रेरी


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप फोटो स्टोरी
पत्कर बोकेर घर फर्किदै महिला

पत्कर बोकेर घर फर्किदै महिला

खेत जोत्न जाँदै

खेत जोत्न जाँदै

व्यंग्यात्मक विरोध

व्यंग्यात्मक विरोध