नेभिगेशन
फोटो स्टोरी

विशेष सांस्कृतिक कार्यक्रम

भक्तपुरको टौमढीमा बिहीबार नयाँ वर्ष तथा विस्का विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । श्री नाःस हैःमा बाजँ खलले आयोजना गरिएको सो सांस्कृतिक कार्यक्रममा नेवाः समुदायको परम्परागत सामूहिक धिमे बाजा, नृत्य लगायत विभिन्न सांस्कृतिक प्रस्तुतिहरु प्रदर्शनी गरिएको थियो ।
तस्बिरः नेपाल फोटो लाइब्रेरी


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप फोटो स्टोरी
यात्रु पर्खिदै माइक्रोबस

यात्रु पर्खिदै माइक्रोबस

गाईको उद्धार

गाईको उद्धार

घर डुबानमा

घर डुबानमा

सिद्धपोखरीमा दीप प्रज्वलन

सिद्धपोखरीमा दीप प्रज्वलन