नेभिगेशन
फोटो स्टोरी

गहुँ खेतमा नीलगाईका हुल

सर्लाहीको बसबरिया गाउँपालिका अन्तर्गत पर्ने धनगढा र गोडैता नगरपालिकाको सिसौटियाको बीचमा रहेको गहुँ खेतमा गहुँबाली खान आएको नीलगाईको हुल । नीलगाईको हुल आएर भित्र्याउने बेला भएको गहुँबाली खाएपछि किसान चिन्तित छन् । तस्बिरः रासस   

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप फोटो स्टोरी
यात्रु पर्खिदै माइक्रोबस

यात्रु पर्खिदै माइक्रोबस

गाईको उद्धार

गाईको उद्धार

घर डुबानमा

घर डुबानमा

सिद्धपोखरीमा दीप प्रज्वलन

सिद्धपोखरीमा दीप प्रज्वलन