नेभिगेशन
फोटो स्टोरी

प्रहरीविहीन प्रहरी बिट

जेनजी आन्दोलनमा आगजनीमा परेको लालबन्दी, मरिन चोकको प्रहरी बिट पुननिर्माण पछि पनि सुनसान छ । प्रहरी तैनाथ गराउन जिल्ला प्रहरी कार्यालय, सर्लाहीले इलाका कार्यालयलाई निर्देशन दिएपछि केही समय प्रहरी तैनाथ भए पनि अहिले भने बिट बन्द छ । इलाका प्रहरी कार्यालय लालबन्दीले जनशक्ति न्यून रहेकाले बिटमा २४ घण्टा प्रहरी तैनाथ गर्न नसकिएको जनाइएको छ । तस्बिरः रितीक अधिकारी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप फोटो स्टोरी
तरकारी किनमेल गर्दै

तरकारी किनमेल गर्दै

गहुँ काट्दै

गहुँ काट्दै

बारी जोत्दै किसान

बारी जोत्दै किसान