नेभिगेशन
फोटो स्टोरी

बेथानचोक आधारभूत अस्पताल

काभ्रेको बेथानचोक गाउँपालिका–३ मा ९ करोड रुपैयाँमा निर्मित भएको बेथानचोक आधारभूत अस्पताल निर्माण सम्पन्न भएर हस्तान्तरण भएको एक वर्ष भइसके पनि सञ्चालनमा आउन सकेको छैन । नवनिर्मित भवनमा सुरक्षा गार्ड नराख्दा भवनको स्थिति दिनपर दिन बिग्रँदो छ । आवश्यक सामग्री र जनशक्ति स्वास्थ्य मन्त्रालयसँग माग गरिए पनि उपलब्ध हुन नसक्दा अस्पताल चलाउन नसकिएको पालिका बताउँछ । तस्बिरहरुः नेपाल फोटो लाइब्रेरी


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप फोटो स्टोरी
जुकाको औषधि खुवाइँदै

जुकाको औषधि खुवाइँदै

गौरव गाथा

गौरव गाथा

अतिक्रमित संरचनामा डोजर

अतिक्रमित संरचनामा डोजर