नेभिगेशन
फोटो स्टोरी

एकीकृत नमूना बस्ती

गैरआवासीय नेपाली संघ, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र सहरी विकास मन्त्रालयबीच भएको त्रिपक्षीय सम्झौताअनुसार धार्चे गाउँपालिका–४ गुप्सीपाखामा बनाइएको एकीकृत नमूना बस्ती । करिब ३ सय २६ रोपनी क्षेत्रफलमा फैलिएको बस्तीमा ६ सय ४ घरधुरीछन्, तर अव्यवस्थित निर्माण, कमसल सामग्रीको प्रयोग र परिवारको आकारअनुसार घर सानो भएकाले धेरै स्थानीयवासीको रोजाइमा यी घरहरू पर्न सकेका छैनन् । ६०४ घरमध्ये हाल करिब ६० परिवार मात्रै त्यहाँ बसोबास गर्दै आएका छन् । तस्बिरः नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप फोटो स्टोरी
अमेरिकी समर्थक

अमेरिकी समर्थक

खोजी इलमको

खोजी इलमको

गङनम स्टाइल

गङनम स्टाइल