नेभिगेशन
फोटो स्टोरी

माटोका डेहरी

बर्दिया मधुवन नगरपालिका वडा नं १, पत्थरबोझीमा परम्परागत रूपमा बनाइएका माटोका डेहरीहरू । थारु समुदायमा अन्न भण्डारणका लागि प्रयोग गरिने यी डेहरीहरू कलात्मक हुनुका साथै खाद्यान्न सुरक्षित राख्न उपयोगी मानिन्छ । तस्बिर ः रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप फोटो स्टोरी
एकीकृत नमूना बस्ती

एकीकृत नमूना बस्ती

कहिले होला सहज ?

कहिले होला सहज ?

भूकम्पले भत्काएको बारपाक

भूकम्पले भत्काएको बारपाक