नेभिगेशन
फोटो स्टोरी

विवरण बताउँदै सुकुम्वासी

दशरथ रंगशाला परिसर त्रिपुरेश्वरमा मंगलबार आफ्नो विवरण बताउँदै सुकुम्वासी । काठमाडौंका विभिन्न स्थानबाट घरटहरा भत्काएर उठाइएका सुकुम्वासी परिवारलाई यहाँ ल्याएर विवरण लिने गरिएको छ । नाम दर्ता गराउने परिवारको संख्या हालसम्म ३ हजार १ सय ११ पुगेको छ । बागमती सभ्यता एकीकृत विकास समिति र उपत्यका विकास प्राधिकरणले वैशाख १२ देखि रंगशाला तथ्यांक संकलन गरिरहेका छन् । यहाँ स्वास्थ्य परीक्षण, खानपानको व्यवस्था तथा राष्ट्रिय परिचयपत्र बनाउने सेवा उपलब्ध छ । 
तस्बिरः नेपाल फोटो लाइब्रेरी
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप फोटो स्टोरी
पत्कर बोकेर घर फर्किदै महिला

पत्कर बोकेर घर फर्किदै महिला

खेत जोत्न जाँदै

खेत जोत्न जाँदै

व्यंग्यात्मक विरोध

व्यंग्यात्मक विरोध