नेभिगेशन
फोटो स्टोरी

कवाडी संकलन गर्नेहरूको चहलपहल

सरकारले काठमाडौं उपत्यकाका नदी किनारलगायत क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी बसेका मानिसहरूलाई हटाएर घरटहरामा डोजर चलाएपछि भग्नावशेष बनेका ठाउँमा अहिले कवाडी संकलन गर्नेहरूको चहलपहल छ । टेकुस्थित वंशीघाट क्षेत्रमा रहेको सुकुम्वासी बस्ती हटाएपछि त्यहाँ कवाडी संकलन गर्नेहरूको चहलपहल बढेको छ । तस्बिरः नेपाल फोटो लाइब्रेरी
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप फोटो स्टोरी
अमेरिकी समर्थक

अमेरिकी समर्थक

खोजी इलमको

खोजी इलमको

गङनम स्टाइल

गङनम स्टाइल