नेभिगेशन
फोटो स्टोरी

नदी कटान नियन्त्रण

राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाले कर्णाली नदीको कटान नियन्त्रण गर्न कैलालीको टीकापुर नगरपालिका–५ दौलतपुरमा निर्माण गरिरहेको तटबन्ध । यसभन्दा पहिले तारजाली र बोल्ड ढुंगा हालेर नदी नियन्त्रणको प्रयास गरिएकोमा अहिले नयाँ प्रविधिको प्रयोग गरी बलियो संरचना निर्माण गरिएको छ । तस्बिरः रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप फोटो स्टोरी
यात्रु पर्खिदै माइक्रोबस

यात्रु पर्खिदै माइक्रोबस

गाईको उद्धार

गाईको उद्धार

घर डुबानमा

घर डुबानमा

सिद्धपोखरीमा दीप प्रज्वलन

सिद्धपोखरीमा दीप प्रज्वलन