नेभिगेशन
फोटो स्टोरी

ट्राफिकलाई खादा

उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार एक समारोहबीच चोरी भएका ६५ वटा दुईपांग्रे सवारी साधन सम्बन्धित धनीलाई फिर्ता गरेको छ । ट्राफिक प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट चोरी भएका सवारी फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो । आफ्नो सवारी फिर्ता पाएपछि सवारीधनीहरूले खाँदा लगाएर ट्राफिक प्रहरीलाई धन्यवाद दिएका छन् । तस्बिरहरुः नेपाल फोटो लाइब्रेरी


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप फोटो स्टोरी
यात्रु पर्खिदै माइक्रोबस

यात्रु पर्खिदै माइक्रोबस

गाईको उद्धार

गाईको उद्धार

घर डुबानमा

घर डुबानमा

सिद्धपोखरीमा दीप प्रज्वलन

सिद्धपोखरीमा दीप प्रज्वलन