नेभिगेशन
फोटो स्टोरी

सुकुम्बासी होल्डिङ सेन्टरको निरीक्षण

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरू सोमबार बनेपामा रहेको सुकुम्बासी होल्डिङ सेन्टरको निरीक्षणमा । सभापति हरि ढकालको नेतृत्वमा कर्मचारी र सदस्य गरी १५ जनाको टोली होल्डिङ सेन्टर पुगेको हो । तस्बिरः सूर्याम्स उप्रेती÷नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप फोटो स्टोरी
तरकारी खेती

तरकारी खेती

सडकमा क्षति

सडकमा क्षति