नेभिगेशन
फोटो स्टोरी

व्यंग्यात्मक विरोध

पानामा सिटीमा पनामाका राष्ट्रपति जोसे राउल मुलिनो सरकारका नीतिहरूको विरुद्धमा निस्किएको विरोध जुलुसका एक सहभागी । पानामाको आधिकारिक मुद्रा अमेरिकी डलर हो । सामाजिक सुरक्षा र पेन्सन प्रणालीमा गरिएको संशोधन, बढ्दो महँगी, र खानी परियोजनाका कारण सिर्जित पर्यावरणीय संकटविरुद्ध प्रदर्शनकारी सडकमा आएका हुन् । प्रदर्शनकारीले नक्कली डलरमार्फत सरकारको आर्थिक नीतिका कारण जनताको क्रयशक्ति घटेको, वित्तीय भ्रष्टाचार बढेको र पैसाको मूल्य ‘नक्कली कागज’ जस्तै सस्तो भएको भन्दै व्यंग्यात्मक विरोध जनाएका हुन् । तस्बिरः एएफपी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप फोटो स्टोरी
पत्कर बोकेर घर फर्किदै महिला

पत्कर बोकेर घर फर्किदै महिला

खेत जोत्न जाँदै

खेत जोत्न जाँदै