नेभिगेशन
फोटो स्टोरी

कालोपत्रे गरिँदै

अरनिको राजमार्गअन्तर्गत विस्तार भइरहेको काभ्रेको साँगा–धुलिखेल सडकखण्डको बनेपास्थित बुडोल क्षेत्रमा कालोपत्रे गरिँदै । विस्तारित सडकको विभिन्न स्थानमा कालोपत्रे गर्न तयारी अवस्था रहे पनि ‘बिटुमिन’ अभावका कारण ढिलाइ भएको सूर्यविनायक–धुलिखेल सडक आयोजनाले जनाएको छ । तस्बिरः रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप फोटो स्टोरी
भोटेकोशी बाढी प्रभावित

भोटेकोशी बाढी प्रभावित

बल्ल पाइयो

बल्ल पाइयो