नेभिगेशन
फोटो स्टोरी

डोलीमा जाँदै भक्तजन

मुस्ताङको प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा दर्शन गर्न डोलीमा जाँदै भक्तजन । मुक्तिनाथ रानीपौवा बसपार्कदेखि मन्दिरसम्म पैदल हिँड्न नसक्ने तीर्थालुका लागि सःशुल्क लिएर डोली र घोडामा मुक्तिनाथ लैजाने  व्यवस्था छ । तस्बिरः रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप फोटो स्टोरी
स्पेनका फ्यान

स्पेनका फ्यान

अमेरिकी समर्थक

अमेरिकी समर्थक

खोजी इलमको

खोजी इलमको