नेभिगेशन
फोटो स्टोरी

गङनम स्टाइल

दक्षिण कोरियाली गायक साई शनिबार आफ्नो सांगीतिक यात्रा समर स्वाग २०२६ कन्सर्ट शृंखलाको सुरुवातमा कोरियाको क्योङ्गी प्रदेशको उइजेओङ्बु स्पोट्र्स कम्प्लेक्समा पहिलो शो गर्दै । यात्राका क्रममा यसपटक ९ वटा सहरमा १४ वटा शो गर्ने योजनासहित अघि बढेको छ । कन्सर्टमा साइले आफ्ना पुराना हिट गीतदेखि दर्शकलाई नाच्न बाध्य बनाउने प्रस्तुति दिने गरेका छन् । ‘गङनम स्टाइल’ र ‘जेन्टलम्यान’ उनको संसारभर चर्चित छ । उनको कन्सर्टको विशेषता दर्शकलाई केवल गीत सुन्नेमात्रै नभइ कार्यक्रमकै हिस्सा बनाउने शैली हो । उनको कन्सर्टमा हजारौं दर्शक पानीले भिज्दै, नाच्दै र सामूहिक रूपमा गीत गाउँदै सहभागी हुन्छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप फोटो स्टोरी
यात्रु पर्खिदै माइक्रोबस

यात्रु पर्खिदै माइक्रोबस

गाईको उद्धार

गाईको उद्धार

घर डुबानमा

घर डुबानमा

सिद्धपोखरीमा दीप प्रज्वलन

सिद्धपोखरीमा दीप प्रज्वलन