नेभिगेशन
फोटो स्टोरी

खोजी इलमको

पोखराको बुदौंदीस्थित इभेन्ट सेन्टरमा शुक्रबार आयोजित रोजगार मेलामा स्टलमा सोधपुछ गर्दै युवा । पोखरा महानगरपालिकाको सहयोगमा पोखरा उद्योग वाणिज्य संघ तथा ग्रोथ सेलर्स प्रालिको आयोजनामा भएको मेलामा सयौंले जागिर सुनिश्चित गरेका छन् । १८ सय जनाले अनलाइन आवेदन दिएका थिए भने ५१ वटा स्टलमा सोधपुछ गर्न भेला हुनेको संख्या उल्लेख्य रहेको आयोजकले जनाएका छन् । 
तस्बिरः पोखरा उद्योग वाणिज्य संघ
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप फोटो स्टोरी
यात्रु पर्खिदै माइक्रोबस

यात्रु पर्खिदै माइक्रोबस

गाईको उद्धार

गाईको उद्धार

घर डुबानमा

घर डुबानमा

सिद्धपोखरीमा दीप प्रज्वलन

सिद्धपोखरीमा दीप प्रज्वलन