नेभिगेशन
फोटो स्टोरी

साउन अन्तिम सोमबार पशुपतिमा श्रद्धालुहरूको भीड

साउन महिना भगवान शिवको पूजा तथा आराधना गर्ने महिना मानिन्छ, र सोमबार शिवजीको बार भएकाले आज श्रावणको अन्तिम सोमबार पशुपति मन्दिरमा दर्शन गर्न व्रतालु तथा श्रद्धालुको भीड लागेको छ । यस दिन विशेषगरी आशुतोष भगवान शिवको पूजा तथा आराधना गरिन्छ ।

नेपालमा सौरमास अनुसार सोमबार व्रत गर्ने परम्परा छ । हरेक वर्ष जस्तै यस वर्ष पनि साउनको अन्तिम सोमबार व्रतालु तथा श्रद्धालुहरू बिहानै देखि भगवान शिवको दर्शनका लागि लामबद्ध भएका छन् ।

Pasupati_-last_monday_-633-1754885205.jpg

Pasupati_-last_monday_-631-1754885206.jpg

Pasupati_-last_monday_-628-1754885199.jpg

Pasupati_-last_monday_-630-1754885199.jpg

Pasupati_-last_monday_-637-1754885167.jpg

Pasupati_-last_monday_-638-1754885167.jpg

तस्विर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप फोटो स्टोरी
जन्मदर्ता गराउन आएका आमाहरु

जन्मदर्ता गराउन आएका आमाहरु

परिवारका साथ वालेन्द्र शाह

परिवारका साथ वालेन्द्र शाह

सुरुङ निर्माण गरिँदै

सुरुङ निर्माण गरिँदै

ग्याँस बोकेका सवारी साधन

ग्याँस बोकेका सवारी साधन