नेभिगेशन
उपत्यका

हाँडी गाउँमा मनाइयो श्री चोकटे नारायण जात्रा

हाडीगाउँ, काठमाडौंमा वार्षिक श्री चोकटे नारायण जात्रा सम्पन्न भएको छ । यो जात्रा हाडीगाउँको प्रसिद्ध परम्परा हो र लिच्छवी कालदेखि मनाउँदै आएको छ । स्थानीय भाषामा यसलाई “गन न मरू जात्रा” वा “कहीं नभएको जात्रा हाडीगाउँमा” भनेर पनि चिनिन्छ । 

जात्रामा ब्रह्मा, विष्णु, महेश्वर र सत्यनारायणको पूजा गरी भक्तजनहरूले रथको परिक्रमा गरेका थिए । जात्राको विशेषता भनेको रथको माथिल्लो भागमा भगवानको मूर्ति राखिएको हुनु, रथमा कहीं नभएको विशेष फूलले सजाइएको हुनु, र रथको तीनतले छाना हुनु हो । 

रथको गजुर तलतिर फर्काइएको भएकाले जात्राको समयमा छाना फनफनी घुमाएर टोल वरिपरि परिक्रमा गरिएको थियो । यी अनौठा परम्परा र स्थानीय विशेषताहरूले यस जात्रालाई अन्य जात्राहरूबाट भिन्न र विशिष्ट बनाएको छ । 

IMG-20251008-WA0117-1759918048.jpg

IMG-20251008-WA0112-1759918044.jpg

IMG-20251008-WA0108-1759918040.jpg

IMG-20251008-WA0106-1759918036.jpg

IMG-20251008-WA0104-1759918033.jpg

IMG-20251008-WA0093-1759918032.jpg

IMG-20251008-WA0091-1759918029.jpg

IMG-20251008-WA0088-1759918028.jpg

IMG-20251008-WA0078-1759918014.jpg

IMG-20251008-WA0081-1759918020.jpg

IMG-20251008-WA0083-1759918023.jpg

IMG-20251008-WA0085-1759918025.jpg

IMG-20251008-WA0076-1759918014.jpg

IMG-20251008-WA0071-1759918008.jpg

IMG-20251008-WA0074-1759918009.jpg

IMG-20251008-WA0067-1759918001.jpg

- तस्विर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्